लेखक Adminको लेखहरू
लीलबहादुर क्षेत्रीलाई रु ६ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार समर्पण
Admin - बिहिबार १४ डिसेम्बर २०२३
स्वीकारोक्ति फाउन्डेसनले सन् २०२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा सम्पन्न जिविएलओको अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा घोषित “स्वीकारोक्ति सिद्धि पुरस्कार” लीलबहादुर क्षेत्रीलाई समर्...
स्वीकारोक्ति सिद्धि पुरकारबाट साहित्यकार लिलबहादुर क्षेत्री सम्मानित
Admin - बिहिबार १४ डिसेम्बर २०२३
भारतको आसाम निवासी नेपाली साहित्यिक श्रष्टा लिलबहादुर क्षेत्रीलाई स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को अभियानका दौडानमा क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित ‘स्वीकारोक्ति सिद्धि पुर...
‘म’ को हुँ?
Admin - बिहिबार १४ डिसेम्बर २०२३
‘म’ को हुँ? म न शरीर हुँ न त शरीरको अंग म न इन्द्रिय हुँ न त इन्द्रियको कर्म म न मन हुँ न त मनको विकार म न बुद्धि हुँन त बुद्धिको गुण पंचतत्व:पृथ्वी,जल,अग्नि,वायु,आकाशद्वारा निर्मित-न शरीर हुँ, न भावा...
हामी शरणार्थी होइन
Admin - बिहिबार १४ डिसेम्बर २०२३
मेरो प्रिय साहित्यकारतिमी किन घरीघरी आफ्नो भुगोल लाइ नाघेरमेरो सिमाना भित्रका सुकुम्बासी कथाकारको कथा निफन्न आउँछौ ?तिमीलाई लाग्दो होलातिमी तिम्रो मुलुकका असल नागरिक अनि हामी यस मुलुकका शरणार्थी ?तर म...
नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम, श्रष्ठा परियारलाई अभिनन्दन
Admin - सोमबार ११ डिसेम्बर २०२३
बिर्तामोड । स्वर सम्राट नारायण गोपालको ३३ औं स्मृति दिवसको अवसर पारेर झापाको बिर्तामोडमा नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम सम्पन्न भएको छ ।नाराणय गोपाल स्मृति दिवस आयोजना समिति तथा...
केवीआर क्रिएशनद्वारा दिव्य कञ्चन साहित्यिक पत्रिका विमोचन
Admin - सोमबार ११ डिसेम्बर २०२३
बिर्तामोड । देब बाँस्कोटा , केवीआर क्रिएशन ग्रुप झापाले सृजनाको संगालो साहित्यिक पत्रिका दिव्य कञ्चन प्रकाशनमा ल्याएको छ । कला र साहित्यमा रुपान्तरित सृजना भन्ने मूल नाराका साथ फरक पृष्ठभूमिका प्रतिभा...
स्वीकारोक्ति फाउन्डेसनले लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण
Admin - सोमबार ११ डिसेम्बर २०२३
स्वीकारोक्ति फाउन्डेसनले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद राशिसहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरेको छ। स्वीकारोक्ति फाउन्डेसनले संचालन गरेको स्व...
भानु
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
न नेपाली भाषा सत रहन सक्थ्यो उनि बिनान हुन्थ्यौँ मालामा सब भव उनेका उनि बिना ।न गाउँ या बस्ती, घर शहर रामायण बनीदियालो झैँ बल्दै हर मुटु समाते कण बनी ।।अहो घाँसी तिम्रो कुन गगन भूमा उदय भो’भयो पक्का स...
चेत्छौ ?
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
घुर्दै गर विरानाले हानेपछि चेत्छौ तिमीफुक्तै गर सिमानाले बानेपछि चेत्छौ तिमी।देश बनाउँछौं भन्नेहरु सिरकभित्र पस्तै गरतिम्रा बानी पराईले जानेपछि चेत्छौ तिमी।सोच, सोच्न छुट छ यहाँ सगरमाथ, बुद्ध मेरो सोच...
गजल
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
तुक्काको याद आउँछ अनि उखानको याद आउँछ जिन्दगीले देखेको त्यो सुनौलो बिहानको याद आउँछ खोइ के गरिन होला र मैले मेरो इतिहास जोगाउन इतिहासलाई पैसामा गराइएको अवसानको याद आउँछ झुपडीले दिएको कुहिएको...
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छ
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छठग्नेले कसरी एक महिनामै महल ठड्याएको छ मन नपरेकोले आएर यसो धाप मारेको मात्र के थियो मुटु प्वाट्टै फुट्यो भन्ने समाचार बाहिर आएको छ तिमी आज पसिना बग्दा उफ...
ए अन्तरे !
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
ए अन्तरे ! मैले आफ्नै अगाडि तारा खसेको देखेको छु सगरमाथा चढनेहरु फेदमा झरेको देखेको छु समुद्र पुग्ने खोला पनि बाफ भएको देखेको छु तिमी के भन्छौ अन्तरे ?मैले चर्खा घुमेको देखेको छु घाम डुबेको देखेको छु...