ईरानराईका पाँच हाइकु

ईरानराई · मंसिर १०, २०८३ ७:३१ AM
Cover Image for News

१       यताको पारि
         उताको पनि वारि
         भू-सन्तुलन !
२     गोप्य - सत्तायु
        बाहिरी सर्त - ऋण
        छिमेक-यात्रा !
३       प्रधानमन्त्री 
         तनावमुक्त पद
          कुर्सी-विद्वत्ता !
४      सुखको व्रत
         दुई दिनको बिदा
         दु:खको हाँसो !
५      मृगको बच्चा
         भोको सिंहको काख
           मुर्दा-लेखान्त !

ट्यागहरू:
literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मिश्र वैजयन्तीका दस हाइकु
मिश्र वैजयन्तीका दस हाइकु
✍️ मिश्र वैजयन्ती, पोष्ट- दिलिप घिमिरे - बुधबार १८ नोभेम्बर २०२६