गजल
तिम्रो मेरो नजर जुद्धा मनमा केहि खास भो
लजाएर मुस्कुराउँदा मनमा केहि आस भो
मेरो मनको घण्टी बज्यो भेटे पछि तिमीलाई
खोजे जस्तै मनको माया भेटेँ झैँ आभाष भो
किन किन भेटुँ लाग्छ, मन मुटु मिले जस्तो
तिम्लाई पाउने आशा मेरो, कैले भने हताश भो
मेरो मनको शान्त तलाऊ छल्कीएर आजभोलि
आँधी बेरी हुरी जस्तै बद्मास बद्मास भो
ट्यागहरू:
सहित्य
गजल
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४