लेखक दिलिप घिमिरेको लेखहरू
वसन्त बस्नेतलाई `विमल गुरुङ कृति पुरस्कार’ प्रदान
दिलिप घिमिरे - बिहिबार ६ नोभेम्बर २०२५
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार’ इलाम निवासी वसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गरेको छ। पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार विमल गुर...
हाङयुगका कविताहरु´कृतिको लोकार्पण श्रमिकहरुसँग
दिलिप घिमिरे - मङ्गलबार ४ नोभेम्बर २०२५
हाङयुगका कविताहरु´कृतिको लोकार्पण श्रमिकहरुसँग कवि हाङयुग अज्ञातको कविता सङ्ग्रह ´हाङयुगका कविताहरु´झापाको दमकमा सोमबार लोकार्पण गरिएको छ। उनी सृजनशील अराजकताका एक अभियान्ता तथा साहित्य स्रष्टा हुन्।...
रवीन्द्र मिश्रको‘माथिको आदेश छ’ सार्वजनिक
दिलिप घिमिरे - आइतबार २ नोभेम्बर २०२५
राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कविता सङ्ग्रहको लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेनजी युवा र कवि मिश्रले संयुक्त रूपम...
मैथिली साहित्य समाजको १४१औँ कवि गोष्ठी सम्पन्न
दिलिप घिमिरे - आइतबार २ नोभेम्बर २०२५
मैथिली साहित्य समाज जनकपुरधामले आफ्नो १४१औँ मासिक कवि गोष्ठी भव्य रूपमा सम्पन्न गरेको छ। मिथिलाको समृद्ध साहित्यिक परम्परालाई निरन्तरता दिँदै मिथिला नाट्य कला परिषद् जनकपुरधामको सभाहलमा गोष्ठी सम्पन्...
क्याफेमा कविता’को ९औं श्रृंखला सम्पन्न
दिलिप घिमिरे - शनिबार १ नोभेम्बर २०२५
१५ कार्तिक झापा /क्याफेमा कविता ९ औं श्रृङखला छन्द विशेष कविता वाचन सम्पन्न गरेको छ ।नेपाल बिटले प्रत्येक शनिबार आयोजना गर्दै आइरहेको यो कार्यक्रम भने इटहरी स्थित सुष्मा कलेजको सभाहलमा सम्पन्न गरेको...
‘धरणी’ सार्वजनिक
दिलिप घिमिरे - सोमबार २७ अक्टोबर २०२५
साहित्यकार कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ पानीपोखरी युवा क्लब, दुम्जाको वार्षिक साहित्यिक प्रकाशन ‘धरणी’ को चौथो अङ्क सार्वजनिक गरिएको...
छठ पर्व आज अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण
दिलिप घिमिरे - सोमबार २७ अक्टोबर २०२५
कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्पण गरिँदै छ। चार दिनसम्म चल्ने सूर्य उपासना र आराधनाको यो पर्व शनिबार कार्तिक शुक्ल चतुर्थीदेखि प्रारम्भ भएको हो। म...
झापाली साहित्य समाजको “एक साँझ युवाको माझ” कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - आइतबार २६ अक्टोबर २०२५
कार्तिक ९ झापा /झापाली साहित्य समाज बिर्तामोडले “एक साँझ युवाको माझ”कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्मा रहनुभएको थियो भने ‘बस्तीमा कुहिरो’ पुस्तकका लेखक रामचन्द्...
देउसी भैलो संस्कार र संस्कृति संरक्षणमा साहित्य चौतारी
दिलिप घिमिरे - बिहिबार २३ अक्टोबर २०२५
कार्तिक ६ झापा /देउसी भैलो हाम्रो संस्कार र संस्कृति हो र यो संस्कारलाई जोगाइ राख्न विभित्र संघ संस्था र कलाकारहरुले देउसी भैलोका गीत निकाल्ने,गाउने गरेका छन् । शहरी संस्कारमा हुर्किएका युवा पुस्तामा...
नेपाली चलचित्रका महानायक राजेश हमालको‘युगदेखि युगसम्म’ बजारमा
दिलिप घिमिरे - बिहिबार १६ अक्टोबर २०२५
झापा ३०असोज /नेपाली चलचित्रका महानायक राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा डबलीमा सार्वजनिक गरिएको छ। पुस्तक विमोचन कार्यक्रममा अभिनेता हमाल स्वयंले...
अमेरिकाको पेन्सिलभेनियामा ११६ औं देवकोटा जयन्ती सम्पन्न
दिलिप घिमिरे - बिहिबार १६ अक्टोबर २०२५
पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्ग नजिक रहेको शहर ल्याङ्कास्टरमा १२ अक्टोबर २०२५ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती भव्य कार्यक्रम गरेर मनाइएको छ । नेपाली साहित्यमा स्वछन्दव...
भारतका कृष्ण प्रधान, काठमाडौंका हरिप्रसाद शर्मा र विराटनगरका विवश पोखरेललाई भैरव पुरस्कार गुठीद्वारा पुरस्कृत
दिलिप घिमिरे - बुधबार १५ अक्टोबर २०२५
झापा २९ असोज नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधवार प्रदान गरेको छ । गुठीले आज एक कार्यक्रमका बीच २०८२ सालको भैरव पुरस्कार भारत—...