क्याफेमा कविता श्रृङखला-१० इटहरीमा समापन
झापा २१पुस/क्याफेमा कविताको दशौं शृङ्खलामा शनिबार कवि पुरन याक्खाको एकल कविता वाचन गरिएको छ।
कार्यक्रममा कविता कृति गर्भभित्रको समीक्षा गरिएको थियो ।कवि याक्खाले सात ओटा कविता सुनाउनुभयो । उहाँको कृतिमाथि कवि तथा समीक्षक डा.अस्मिता विष्टले समीक्षात्मक टिप्पणी राखेकी थिइन् ।
कार्यक्रम गीतकार केपी घिमिरेले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा मोरङ तथा सुनसरीका ३९ जना लेखक,पत्रकार, संगितकार, गायक, प्रध्यापक लगायतको सहभागिता रहेको थियो ।
नेपलाबीट मिडिया प्रा.लिले माइतीघर क्याफेमा सञ्चालन गर्दै आएको क्याफेमा कविताको पहिलो चरणको कार्यक्रम यो शृङ्खलासँगै समापन भएको छ ।
ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मिरिकमा पहिलो चोटि "महफिल गजल" कार्यक्रम हुने
दिलिप घिमिरे - मङ्गलबार १ सेप्टेम्बर २०२६
कलाश्री विनोद खनालको निर्देशनमा´बेतैकी लौरी’ संगिनी भिडियो सार्वजनिक
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
नेपाली विभाग प्रमुख लीलाप्रसाद अधिकारीको कृति `वाङमय समीक्षा´ लोकार्पण
खगिन्द्रा खुसी - आइतबार ३० अगष्ट २०२६
मुक्तककार लता खरेलकाे 'शिशिरकाे जून' र स्रष्टा सफलता फुयलकाे 'आभा' कृतिको लाेकार्पण
दिलिप घिमिरे - शनिबार २९ अगष्ट २०२६