उपन्यासकार नारायण ढकालको ‘जगज्जननी उसकी आमाको नाम होइन’नामक उपन्यासको लोकार्पण
झापा,फागुन १२ । उपन्यासकार नारायण ढकालले आफ्नो साहित्य यात्राको अनुभव सङ्गालेर तयार पारिएको उपन्यास सार्वजनिक गरेका छन् । उनको ‘जगज्जननी उसकी आमाको नाम होइन’ नामको उपन्यास सार्वजनिक भएको हो ।
तीन दशकदेखि साहित्यमा निरन्तर सक्रिय ढकालले लामो समयदेखि आफूले देखेका सपना संगालेर कृति तयार पारिएको बताउने ढकालले उमेर ढल्किएसँगै आएको श्यामश्वेत सपनाको संग्रह उपन्यास बनेर आएको जानकारी समेत उपन्यासकार ढकालले दिएका छन् । इतिहासका विभिन्न कालखण्डले जन्माएका खुला प्रतिक्रियालाई पुस्तकको रूप दिएको उहाँको भनाइ छ . उपन्यास ढकालको छैटौँ उपन्यास रहेको छ । २०३० सालमा पहिलो कथा प्रकाशन भएको मितिले ढकालको साहित्यिक यात्रा ५२ वर्ष कटेको छ भने ढकालका छ उपन्यास, सात कथा संग्रह, तीन निबन्ध संग्रह, दुई बालकथा संग्रह, एक कविता संग्रह प्रकाशित छन् ।
ट्यागहरू:
सहित्य
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गायिका सृष्टि हिङमाङ मनमाया स्मृति संगीत पुरस्कारबाट पुरस्कृत
दिलिप घिमिरे - शनिबार ३० मई २०२६
मनोहराको ११३औं मासिक शृङ्खला र कृति लोकार्पण
दिलिप घिमिरे - आइतबार २४ मई २०२६
मकवानपुरमाविभिन्न विधाका ७ स्रष्टा सम्मानित
दिलिप घिमिरे - सोमबार ११ मई २०२६
वाराणसीमा डा.इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण
दिलिप घिमिरे - सोमबार २७ अप्रिल २०२६