मुक्तक
जीवनमा केही गर्न भनेर हिँडेकी थिएँ
सफल हुनेको सूचीमा पर्न भनेर हिँडेकी थिएँ
धन्न आधा बाटोबाट फर्किएँ
एकपटक त म मर्न भनेर हिँडेकी थिएँ
ट्यागहरू:
सहित्य
literature
samachar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू