लेखक खगिन्द्रा खुसीको लेखहरू
कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य लोकार्पित
खगिन्द्रा खुसी - शनिबार ५ सेप्टेम्बर २०२६
२०८३ भदौ २०, इलाम । कवि प्रतिभा पौडेलको सातौँ कृति (महाकाव्य) ‘तितिक्षा’ हिजो इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।फोटोइलाम नगरपालिकाका प्रमुख केदार...
होमनाथ खनालको ‘हराएको साथी’ लोकार्पित
खगिन्द्रा खुसी - शुक्रबार ४ सेप्टेम्बर २०२६
२०८३ भदौ १९, काठमाडौं । स्रष्टा होमनाथ खनालको तेस्रो कृति ‘हराएको साथी’ लोकार्पण गरिएको छ । मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा आज काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित...
गीतकार सत्यनारायण तायलको तीजगीत "फुर्ति कति धेरै” सार्वजनिक
खगिन्द्रा खुसी - शुक्रबार ४ सेप्टेम्बर २०२६
साहित्यकार कवि तथा गीतकार सत्यनारायण तायलको तीज गीत "फुर्ति कति धेरै … ।” सार्वजनिक भएको छ । गायक निरज पोख्रेलले सङ्गीत गर्नुभएको तथा निरज पोख्रेल तथा गायिका पवित्रा ओलीले आवाज दिएको सो गीत तीजको अवसर...
नारी सञ्चार गृह झापाको १५ औँ स्थापना दिवस तथा १४ औँ वार्षिक साधारण सभा सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार ३ सेप्टेम्बर २०२६
बिर्तामोड, झापा — नारी सञ्चार गृह झापाले आफ्नो १५ औँ स्थापना दिवस तथा १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिर्तामोडस्थित जयन्द्र प्रसाईं साहित्य सेवा कोषको सभा हलमा आयोजित कार्यक्रममा विभिन्न सा...
शिक्षा र साहित्यको सम्बन्ध-पुण्यप्रसाद खरेल
खगिन्द्रा खुसी - बुधबार २ सेप्टेम्बर २०२६
यो शीर्षकमा लेख्न बस्तैखेरि मेरा दिमागमा एक प्रकारको दबाब सुरु भयो । शिक्षा भनेकै के हो ? सुरुमा यही वारेमा जानकारी नभई मेलो लाग्दैन लेखाइको । म शिक्षालाई कसरी उपयुक्त रूपमा परिभाषित गरुँ ? शिक्षालाई...
१९औँ राष्ट्रिय पुस्तकालय दिवसझापामा धुमधामका साथ सम्पन्न
खगिन्द्रा खुसी - मङ्गलबार १ सेप्टेम्बर २०२६
१५ भदौ, झापा गते १९अौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा त्रिफला राष्ट्रिय पुस्तकालयको शभाहलमा भब्य तथा सभ्य रुपमा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश ,मेचीनगरपालिका र पुस्तकालय संघ...
कबाबाट आधा लाख सहयोग
खगिन्द्रा खुसी - मङ्गलबार १ सेप्टेम्बर २०२६
१६ भदौ, झापा । भदौ १० गते बुधबार बिहान भोटेकोसीमा आएको बाढीबाट धेरै धनजनको क्षति भएको र यसबाट धेरै साहित्यकारहरु पनि प्रभावित हुन सक्ने हुँदा सबैलाई व्यक्तिगत रुपमा सहयोग गर्न असम्भव भएको कारण नेपा...
घुम्ती कविगोष्ठीको साधारण सभा तथा स्रष्टा सम्मान सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ३० अगष्ट २०२६
भदौ १४ गते आइतबार, साहित्य सदन नेपाल रामहिँटी, काठमाडौँमा १६५ औँ घुम्ती कविगोष्ठी,तेस्रो साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो । घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्...
नेपाली विभाग प्रमुख लीलाप्रसाद अधिकारीको कृति `वाङमय समीक्षा´ लोकार्पण
खगिन्द्रा खुसी - आइतबार ३० अगष्ट २०२६
१४ भदौ, झापा । मेची वहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख तथा सहप्राध्यापक आदरणीय लीलाप्रसाद अधिकारीको कृति वाङमय समीक्षा लोकार्पण गरिएको छ । चेतना प्रकाशनको आयोजनामा सम्पन्न भएको कार्यक्रम प्रकाशनका...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराको तीज विशेष साहित्यिक कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बुधबार २६ अगष्ट २०२६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराको अध्यक्ष महता घिमिरेको अध्यक्षतामा क्यानबेरामा आयोजना गरेको ‘शब्दमा शक्ति, सिर्जनामा स्वतन्त्रता’ विषयक तीज विशेष साहित्यिक कार्यक्रम सफलतापूर्वक सम्पन्न...
अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध
खगिन्द्रा खुसी - सोमबार २४ अगष्ट २०२६
२०८३ भदौ ८, काठमाडौं । राजधानीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् । अनामनगरस्थित सामाजिक विकास...
हेटौँडामा गुन्जिए कवि देवी नेपाल
खगिन्द्रा खुसी - सोमबार २४ अगष्ट २०२६
कवि तथा समालोचक प्रा.डा. देवी नेपालको एकल कविता वाचन कार्यक्रम शनिवार हेटौँडामा सम्पन्न भयो । नेपाली भाषा शिक्षक समिति, मकवानपुरले मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजना गरेको ‘कवि देवी नेपाल एक...