हाम्राे कक्षाको नियम- बाल कविता - कृष्ण सुवेदी 'निराकार'
सँधै स्कुल आउँछौँ
स्कुल ड्रेस लाउँछाैँ !
पालै पालाे बाेल्छाैँ
मनकाे कुरा खाेल्छाैँ !
फाेहाेर बाहिर फाल्छाैँ
कन्टेनरमा हाल्छाैँ !
मिलीजुली बस्छौँ
सहयाेगी बन्छाैँ !
अनुशासित बन्छाैँ
नियम-पालन गर्छौँ !
देश विकास गर्न
सँधै अघि सर्छाैँ !
भद्रपुर-१०, केन्द्रमाेड, झापा, नेपाल ।
ट्यागहरू:
sahitya
svikarokti
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सियो खोइ सियो !
माधवप्रसाद घिमिरे - आइतबार २२ नोभेम्बर २०२६