“श्रीधर”लघुकथा सङ्ग्रह र “अतीत दर्पण” खण्डकाव्यको विमर्श कार्यक्रम सम्पन्न
झापा, माघ १७ । २०८२-१०-१६ गते कृति विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा कला साहित्य विकास समिति तथा नझरेका फूलहरूको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा डा. दीपक न्यौपानेको सभाध्यक्षता तथा प्रा.डा. भिम खतिवडाको प्रमुख आतिथ्य रहेको थियो ।

ट्यागहरू:
सहित्य
literature
sahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
नेपाल लिटरेरी ग्रुपको पोयट्री विद लाट्टे साँझ सम्पन्न
दिलिप घिमिरे - शनिबार १९ सेप्टेम्बर २०२६
सेभेन सिज अङ्ग्रेजी माविका विद्यार्थीसँग साहित्य कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान गरिने
दिलिप घिमिरे - बिहिबार १७ सेप्टेम्बर २०२६
रमेश प्रभातको ‘आँगनीमा फूल रोपेँ’ गजल सङ्ग्रह प्रकाशित
दिलिप घिमिरे - बुधबार १६ सेप्टेम्बर २०२६