पत्रकार तथा साहित्यकार दिपेन्द्र तिम्सिनाको निधन
झापा, फागुन २० । पथरी शनिश्चरे, मोरङका पत्रकार तथा साहित्यकार दिपेन्द्र तिम्सिनाको निधन भएको खबर छ । काठमाडौं गएको समयमा प्रेसरले हानेर अस्पताल भर्ना भएका तिम्सिनाको टाउकोमा रगत जमेको थियो । उपचारका लागि केएमसी हस्पिटलमा भर्ना भएका तिम्सिनाको उपचारको क्रममा निधन भएको जानकारी छ । खोज अनुसन्धान सहितका लेख लेख्ने तथा कृति प्रकाशित गर्न रुचाउने तिम्सिनाको भुटानी शरणार्थीसँग सम्बन्धित तथा अन्य विषयका सहित १४/१५ वटा कृति प्रकाशित छन् । पत्रकार तथा साहित्यकार भूपेन्द्र तिम्सिनाका भाइ स्व.दिपेन्द्र तिम्सिना सामाजिक अभियन्ता समेत थिए ।
ट्यागहरू:
सहित्य
literature
svikarokti
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अमेरिकाको 'सङ्गालो' कथावाचन कार्यक्रममा जीइपी(GEP)का चार विद्यार्थी उत्कृष्ट
खगिन्द्रा खुसी - बिहिबार १० सेप्टेम्बर २०२६
असममा 'एक थुन्से कथा' र 'भाले धनेस'को विमोचन
दिलिप घिमिरे - बुधबार ९ सेप्टेम्बर २०२६
राधिका शाक्यको ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक
दिलिप घिमिरे - बुधबार ९ सेप्टेम्बर २०२६
साहित्यकार गोपाल दाहालको ‘प्रतिभा र सृजना ’ समालोचना सङ्ग्रह लोकार्पण
दिलिप घिमिरे - मङ्गलबार ८ सेप्टेम्बर २०२६