लेखक कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी को लेखहरू

भगवानसँग  रिसाएको मान्छे
भगवानसँग रिसाएको मान्छे
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
यदि सबैले भने जस्तै सबैले मानेजस्तै भगवान् भन्ने कुरो छ भने संसारमा ओ भगवान् म तिमीसँग रिसाएको छु ए देवदेवीहरु हो तिमीहरुमाथिको विश्वास हराएको छ भाँचिएको छ मेरो मन तिम्रै कारणले तिमीलाई पूज्ने पव...
नारी
नारी
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - सोमबार २ सेप्टेम्बर २०२४
मलाई दुखिरहेको छ तर भन्न सक्दिन कसैसँंग,जोडलेऐया ! भन्न मन छ तर सक्दिन चिच्याउन पनि म विवश छु लाचार छु र छटपटाइरहेछु न गुहार माग्न सक्छु न कसैलाई मनका कुरा खोल्न सक्छु समाज अबुझ छ भनौं आफ्नो स्वाभिमान...
सपना
सपना
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४
सपनामा देखिने सपनाहरू सबै पूरा हुने भए सायद त्यो सपना हुने थिएन त्यसलाई बिपना भनिने थियोत्यसैले सपना सपना नै होबिपना होइनमैलेदिउँसो देखिने सपना सपना मात्र भएको देखेको छु कहिले कल्पना मात्र भएको देखेक...