लेखक कर्ण गुरुङको लेखहरू

जलन
जलन
कर्ण गुरुङ - बिहिबार १४ डिसेम्बर २०२३
हुन त हो तिमीले त्यस्तो केही गरेको छैनौ मप्रती ईर्ष्या रोपेको छैनौ पीडा पनि दिएको छैनौ तर पनि खै के हुन्छ तिम्रो प्रगती मलाई पटक्कै मन पर्दैन मेरो छेउबाट हिड्दा टोक्न मन लाग्छ अलिकति भए पनि दुखाउँ जस्...
जीवन
जीवन
कर्ण गुरुङ - बिहिबार १४ डिसेम्बर २०२३
हो ! मृत्युले घात गर्यो तर हिम्मत हारेको छुइन हो ! गम्भिर घाइते बनायो तर दुखेर लडेको छुइन हरेक चोटी लड्दा उठ्न जानेको छु हरेक चोटी मार्दा मृत्युन्जय बन्न जानेको छु जसले जसरी हेप्दा पनि त्यसको प्रतिका...
अनुभव
अनुभव
कर्ण गुरुङ - बिहिबार १४ डिसेम्बर २०२३
अब जीवन के हो? नसोध मरेर फेरी बौरी उठेको छु स्वर्ग र नर्कको लोभ नदेखाउ त्यो के रहेछ राम्ररी बुझेको छु सत्य के हो ? मलाई नसोध बाचिनजेल गर्ने कुरो, बुझेकोछु यदी संसारमा आफै नरहे पछि जात र धर्मको अन्त दे...
गजल
गजल
कर्ण गुरुङ - बुधबार १३ डिसेम्बर २०२३
हेप्रिये !तिमीलेकहिल्यै हास्न नमिल्ने सर्त राख्यौकहिल्यै नाच्न नपाउने सर्त राख्यौमुटु चिर्ने बन्चोरोलेहृद्दय टुक्राउने खुकुरीलेनाताहरु तोडेरस्वार्थीहरुको बिचमा, तौलेर देखायौ१०० यौ उपकारएक छन्मै बिर्सि...