लेखक Khagendra Khushiको लेखहरू

१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीलाई विशेष कार्यक्रम सम्पन्न गरी सम्झियो
१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीलाई विशेष कार्यक्रम सम्पन्न गरी सम्झियो
Khagendra Khushi - बुधबार २ सेप्टेम्बर २०२६
झापा, भदौ १७ गते । १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरिए...
धुलाबारीमा इष्ट होराइजन नेपाली साहित्य क्लब गठन
धुलाबारीमा इष्ट होराइजन नेपाली साहित्य क्लब गठन
Khagendra Khushi - सोमबार २४ अगष्ट २०२६
भदौ ९, झापा । नेपाली साहित्य डटकमले विद्यालयहरुसँग सहकार्य गरेर बालक्लव गठन गर्ने प्रक्रियाको थालनी गरेको छ । आज धुलाबारी स्थित इष्ट होराइजन स्कुलमा अहिलेका चर्चित स्टोरी टेलर साइग्रेस पोख्रेल, साहित्...
घरदलानको ८२औँ शृंखला सम्पन्न
घरदलानको ८२औँ शृंखला सम्पन्न
Khagendra Khushi - शनिबार ११ अक्टोबर २०२५
घरदलान कार्यक्रम अन्तर्गत आज झापा बुद्धशान्तिको बुधबारेमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । मासिक रुपमा सम्पन्न हुँदै आएको घरदलानको ८२औँ श्रृंखला कार्यक्रममा स्थानीय दुई दर्जन बढी स्रष्टा सर्जक...
मधु पोख्रेलको गजल
मधु पोख्रेलको गजल
Khagendra Khushi - आइतबार १६ जुन २०२४
मनका मझेरीमा आमा राख्न पाए हुन्थ्योविदेशका नेपालीलाई डाक्न पाए हुन्थ्यो ।कानुनका व्याख्याता नै दलका मान्छे हुंदा रैछन्देश बेच्ने सबैलाई जाक्न पाए हुन्थ्यो ।तलदेखि माथिसम्म बिचौलिया राज भैगो गणतन्त्रले...