लेखक निमेष निखिल पोष्ट - खगिन्द्रा खुसीको लेखहरू

किन आउँछौ सपनामा
किन आउँछौ सपनामा
निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
किन आउँछौ सपनामा आफन्त झैँ बनी किन लान्छौ मेरा सबै खुसी छानीछानी तिमी मात्रै बसेका छौ मेरो मुटुभरि निष्ठुरीलाई बिर्सौँ अब भन कसोगरी कति बस्नु अझै तिम्लाई आफ्नो ठानीठानी किन लान्छौ मेरा सबै खुसी छानी...
पानीको रङ
पानीको रङ
निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
सधैँ जस्तो आएर हुलाकी समय जिस्क्याउँछ–पानीको रङ कस्तो हुन्छ –कति पटक हेरियो पानीमा लहरहरुको ओहोरदोहोरहिमालको छाया, पाखाको प्रतिविम्बत्यो भन्दा धेरै हेरियो आफ्नै अनुहारको ढलपल चित्र पानीमैनिलो आकाश पान...