लेखक पातलो अन्तरेको लेखहरू
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
सानो हातले ठूलो सपना समेटेको थियोआँखाभरि उज्यालो, मनभरि हर्ष बोकेरअमेरिकाको आकाश छोडीनेपालतिर लाग्दा उनले पहिलोपल्ट नजिकबाट जहाज देखिन् उनको अनुहारमा फक्रिएको मुस्कानमेरो मुहारमै आएर बस्योजस्तो कुनै ऐ...
रूबाइ
पातलो अन्तरे - बुधबार १३ डिसेम्बर २०२३
मैले आफैँलाई स्वीकारेँ, प्रगति नै प्रगति भोउनीले मलाई स्वीकारीन् झनै उन्नति भोहामीले एक अर्काको अस्थित्व कहिले मर्न दिएनौँसन्तान भए खुशी बढ्यो लाखौँको सम्पति भो पातलो अन्तरे
तिमी पारिजात जस्तै फूल्नु
पातलो अन्तरे - बुधबार ६ डिसेम्बर २०२३
फूल आफैँमा पवित्र छ चाहे त्यो कमल होस् चाहे मखमली चाहे त्यो गोदावरी होस् चाहे सुनाखरी कोहि प्रेमको प्रतिक हुन् त कोहि शान्तिको कोहि सक्तिको त कोहि सृजनाको तर सबै फूल प्रतिक हुन् सुन्दरताको सयौँ फूलहरू...