लेखक छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसीको लेखहरू

यो देशलाई सुधारूँ
यो देशलाई सुधारूँ
छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
छन्द- मालिनी सुमधुर लय भाका गीत यौटा म गाऊँ । रसिक दिल बनई काव्य धारा बगाऊँ ॥ प्रगतिपथ समाई भाव नौलो फिजारूँ ।असल मन लिई यो देशलाई सुधारूँँ ॥(१)गलत लत हटाई स्वच्छ माया लगाँऊ ।सफल फल उठाई भावलाई जगाऊँ...