लेखक सुमन पोख्रेल पोष्ट - खगिन्द्रा खुसीको लेखहरू

खोजिरहेछु एउटा हृदय
खोजिरहेछु एउटा हृदय
सुमन पोख्रेल पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
एउटा हृदय खोजिरहेछु म आफूभित्र । सृष्टिका तमाम पीडाहरू निलेर हर्षित संसारभरका आँशुहरूलाई ग्रहण गरेर प्रफुल्ल यावत् अँध्यारालाई आफूमा विलीन गरेर प्रदीप्त स्निग्ध, ओजस्वी, निर्मल एउटा हृदय खोजिरहेछु म...