लेखक प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी को लेखहरू

आमा म अब लायक भएँछु सास बन्न
आमा म अब लायक भएँछु सास बन्न
प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी - शनिबार १० अगष्ट २०२४
सजिलो छैन सधैँको लागि खास बन्न।बिग्रह नहुने कुरा सक्दैन समास बन्न।टुकीहरूले पनि जलाउँला झैँ गर्न थाले,मेरो इज्जतले दिँदैन अझै बतास बन्न।कोही लिँदैछन् कोही फाल्दैछन् मलाई,आमा म अब लायक भएछु सास बन्न।पह...