लेखक राधेश्याम लेकाली पोष्ट - खगिन्द्रा खुसीको लेखहरू
![आमा](https://nepalisahitya.com/storage/224/01J48FWZGNZNA226G5F50FTZ75.jpg)
आमा
राधेश्याम लेकाली पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २ अगष्ट २०२४
यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु सूर्यको उज्यालो र न्यानोमा तिमी...