लेखक गीता सुवेदी नेपाल को लेखहरू

बाँच्न धेरै  छ चर्को
बाँच्न धेरै छ चर्को
गीता सुवेदी नेपाल - शुक्रबार २१ जुन २०२४
ढुङ्गाे गल्ने मेघ दर्कन्छ घाेल्छ माथा फुट्ने घाम चर्कन्छ पाेल्छ।काँढा टेकी उठ्न गर्दै जमर्को मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।१सच्चा मान्छे बन्न धेरै छ चर्को आँधीबेरी लम्कदै जुध्न आओस् ठण्डा गर्मी...