लेखक कृसु क्षेत्री को लेखहरू

सेक्स- कविता - कृसु क्षेत्री
सेक्स- कविता - कृसु क्षेत्री
कृसु क्षेत्री - आइतबार २२ नोभेम्बर २०२६
फूलका अधरमाभमराको अधैर्य चुम्बन,शीतका थोपामा मादक कम्पन—पातका पत्रपत्रमासल्किँदै जान्छवसन्तको प्रेमिल उन्माद।अलिकति लजाउँछ फूल,अलिकति नजिकिन्छ भमरा,दुवै हराउँदै जान्छन् सुगन्धको गहिराइमा।अधरको रसिलो न...