लेखक आर्यान प्रसाईं को लेखहरू
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६
आजकल पानीसँगै कुरा गर्छ कहिले आफैं सोध्छ यति धेरैपानी एकैचोटि कहाँबाट आयो होला? फेरि आफैं भन्छ, पानी त हरेक साल पर्छ नि । कहिले कम, कहिले बढी यति भन्दै ऊ चूप लाग्छउसले सानैदेखि मनसनु देखेको छ आगँनमा प...