लेखक रोशन परियार को लेखहरू

कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
खस्नु जीवनको रिवाज होखस्नुमा के को लाज हो ? बिहानै शीत खस्छसाँझमा शीतल खस्छ जूनबाट ज्योति खस्छमुस्कानबाट मोती खस्छ कमजोरीले शान खस्छकहिलेकाहीँ इमान खस्छखस्नै पर्ने अभिमान पनि खस्छ आफैँले बोकेको सास खस...