लेखक सचिन अधिकारी को लेखहरू
गहनता
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
शरीर त केबल माटो हो तर मन ?मन त अनन्त सागर हो,जहाँ प्रत्येक थोपाले बिचरको रूप लिन्छन्कसरी नाप्ने आत्माको गहिराइ ?मृत्यु त केवल ढोका हो,जस्को पारीनयाँ बिहानको घाम हाँसिरहेको छम मौन भएर सुनिर...