लेखक कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी को लेखहरू
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५
न मानको मोहन अभिमानको स्वाङ्कवित्व चेतनाको उछालछल छचल्किएझैँत्रिशुलीको तरङ्ग तालमापहाडको अनायास आरोहणनदेखे कसैले सम्भावित खतरा दुर्घटनाकोबार्दलीमा बसे पनिकोठाभित्रै सिरकलेशरीर कसे पनितल दृश्यभिरालो आट...