लेखक डा.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसीको लेखहरू
 
        
                    
            
            
                डा. नवराज लम्सालको गीत
            
            
                    
            
                डा.नवराज लम्साल     पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
            
                            
                    विश्वास मरेको छैन माया मरेको छैनयादहरूले रुझेको हुँ झरी परेको छैन । कसले काटेछ कलेजी कसले रेटेछ यो मनत्यही मनमा माया पलाइरहेछ झन् झन्करौँतीसँग कुनै गुनासो गरेको छैन यादहरूले रुझेको हुँ झरी परेको छैन...
                
                    