लेखक कृष्ण शरण उपाध्याय पौडेल पोष्ट - खगिन्द्रा खुसीको लेखहरू
कृष्ण शरण उपाध्याय पौडेलको कविता विभूति
कृष्ण शरण उपाध्याय पौडेल पोष्ट - खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४
छन्द : शार्दूलविक्रीडितदेखी स्वप्न अचम्म का जुन हिँडे , ती स्वप्न भेट्नेहरूलेखी भाग्य निधार मा जुन भिडे , ती दु:ख मेट्नेहरूआँखा मा जसको छ अग्नि मुटु मा , फुल्दो मरुद्यान छत्यस्ता भव्य विभूति...