लेखक रोशन परियार को लेखहरू
अभाव
रोशन परियार - मङ्गलबार ५ नोभेम्बर २०२४
तिमी साथ भएपछि मलाई धेरै चिजको अभाव हुनेछ अँगालो भरिने छ तर आँत खाली हुनेछउज्यालो छाउने छ तर अँध्यारोको अभाव हुनेछसुखले शिखर चुम्ने छ तर पीडाको अभाव हुनेछ खुशीको छाँगा बनेर उर्लिनेछ्यौ तिमीमलाई भत्किन...