सन्तोष तामाङको ‘वंशावली’ सार्वजनिक
झापा ७ चैत्र /सन्तोषकुमार वैध तामाङको ‘वंशावली’ पुस्तक सार्वजनिक भएको छ ।
लेखक तामाङको वंशावली पुस्तकमा तामाङ ह्योञ्जन थरको वंशवाली समावेश गरेका छन् ।
वंशावलीले आदिपूर्खा वा वंशमूलदेखि हालसम्मको पुस्ता वा पिंढीको पूर्ण विवरण सहित वंशवृक्ष बनाई पछिल्लो पुस्तालाई बुझ्न र थाहा पाउन सजिलो बनाउने लेखक तामाङको विश्वास छ ।
यद्यपि यस किसिमको वंशवृक्ष तथा आदिपूर्खादेखि हालसम्मको पुस्ताहरूको सूचना संकलन गरी एकै पुस्तकमा प्रकाशन गर्न भने सोचे जस्तो सहज कार्य नहुने उनको तर्क छ ।
उनले यो पुस्तकमार्फत विशेष गरी भोजपुरका तामाङ जाति अन्तर्गत ह्योञ्जन थरको वंशावलीबारे उजागार गर्ने प्रयत्न गरेका छन् ।
ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट
दिलिप घिमिरे - बिहिबार १५ अक्टोबर २०२६
"वेध" लोकार्पण, स्रष्टा सम्मान तथा "वेध सिर्जना उत्सव- २०८३" सम्पन्न
दिलिप घिमिरे - सोमबार १२ अक्टोबर २०२६
प्राडा पोखरेललाई ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
कथाकार निता पोखरेलको ‘अनाम परिधि’ कथा सङ्ग्रहको लोकार्पण
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६