कबि नवराज पराजुलीको शब्द तथा स्वरमा रहेको ‘चक्का ’ नामक म्युजिक भिडियो सार्वजनिक
नवराज पराजुलीको शब्द तथा स्वर रहेको नयाँ गीत ‘चक्का ’ आइतबार म्युजिक भिडियो नवराज पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
चक्का हुँ म, मोटरसाइकलको, अगाडिको चक्का
चक्का तिमी, मोटरसाइकलको, पछाडिको चक्का
मेरो पछि लागेर , मलाई डोर्याउने तिमी हौ
म पुग्छु पहिले तर, पुर्याउने तिमी हौ......
युवा कवि तथा गायक नवराज पराजुलीले यस गित दर्शकका लागि ल्याएका छन् । गीतमा कुमार भुसालको संगीत, स्वार\ संगीत निर्माण रिदम कडेल , बासुरीमा किरण बराल , एरेन्ज, मिक्स र मास्टरिङ किशोर थापाले गरेका छन् । BRIMTA education and recruitment service द्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्देशन नवराज पराजुलीले गरेका हुन् । गितको भिडियोमा भावना उप्रेती र नवराज पराजुली आफैले अभिनय गरेका छन ।
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित
खगिन्द्रा खुसी - शुक्रबार १४ अगष्ट २०२६
कवि राजेश ढुङ्गानाको कृति"मुटु फलाम भएर"को चर्चा परिचर्चा सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार १४ अगष्ट २०२६
कवि चौलागाईँको ‘देश बाँचे म बाँच्दछु’ विमोचन
दिलिप घिमिरे - बुधबार १२ अगष्ट २०२६
GEP अनलाइन नेपाली कक्षाको नतिजा सार्वजनिक, २०२६ सत्रका लागि भर्ना खुला
खगिन्द्रा खुसी - बुधबार १२ अगष्ट २०२६