लेखक ✍️ विवश पोखरेल , पोष्ट-दिलिप घिमिरे को लेखहरू
विवश पोखरेलका दस मुक्तक
✍️ विवश पोखरेल , पोष्ट-दिलिप घिमिरे - बुधबार १८ नोभेम्बर २०२६
विवश पोखरेलका दस मुक्तक तिम्रो यादमा हराउनु पनि, एउटा लत भएको छसायद त्यसैले होला, यो मुटु सधैं आहत भएको छलाग्छ, मेरो सास हौ तिमी, धड्कन हौ जिन्दगीकोहरपल तिमीलाई सम्झिनु पनि,एउटा आदत भएको छ । टाटी ह्वा...