लेखक नूरज भट्टराई 'नदी'को लेखहरू
देवकोटाका निबन्धमा विनोदीसहितको व्यङ्ग्योक्ति स्वर
नूरज भट्टराई 'नदी' - आइतबार ८ नोभेम्बर २०२६
विषयको उठान :-नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका केन्द्रीय प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटा ( वि सं.१९६६ - २०१६) मूलतःकवितामा वाङ्मय हुन् भने निबन्धमा साहित्य हुन् । कविताकै बृहतरूप भएर महाकव...