लेखक गण्डकीपुत्रको लेखहरू
संस्मरण 'हिउँको रहर'
गण्डकीपुत्र - आइतबार १४ डिसेम्बर २०२५
मोरङको झोराहाट हाम्रो घर । पहाडसङ्गको हाम्रो घरको सम्बन्ध कायम नै थियो । तसर्थ घरमा पहाडतिरका मानिसको आवत-जावत बाक्लो हुन्थ्यो । पहाडबाट कमाइ गर्न दार्जिलिङ, असम, भुटान तिर जानेहरु र कामबाट पहाड फर्क...