लेखक शारदा कोइराला को लेखहरू
लघुकथा- कुतेका चारा
शारदा कोइराला - सोमबार १० नोभेम्बर २०२५
कुकुर तालिम केन्द्र लेखिएको ठूलो भवन।विशाल चाैर।सयौं कुकुरहरू । विभिन्न आकृतिका कुकुरहरू । लकुनै छुँदै फाेहाेर लाग्ने । कुनैकुनै हिलाेबाट भर्खर निस्केका,आवारा कुकुरहरू । भवन भित्रवाट ठूलो भुँड...