लेखक नमुना निरौला दाहालको लेखहरू
निबन्ध - निर्मला
नमुना निरौला दाहाल - शुक्रबार ७ नोभेम्बर २०२५
कपालको सानो जुरो बनाएर टुसुक्क खोपा कतले अड्काएर,रातो सेतो बुट्टे कुर्ता सुरुवाल,रातो सल,निधारमा सानो रातो टिका रातै लिपस्टिक लगाएर, हातमा पर्स हल्लाउँदै चिटिक्क परेर निस्केर हिँड्ने उनलाई म मेरो भान...