विराट साहित्य सङ्गमबाट तीन स्रष्टा सम्मानित
झापा, पौष १० । विराट साहित्य सङ्गम, विराटनगरले तीनजना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गर्ने भएको छ । सङ्गम कार्यसमितिको २०८२-०९-१०गते बसेको बैठकले सो निर्णय गरेको हो । 
ट्यागहरू:
सहित्य
literature
puraskar
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
‘स्वस्तिका स्मृति लघुकथा प्रतियोगिता-२०८३’ मा टङ्कबहादुर आलेमगर सर्वोत्कृष्ट
खगिन्द्रा खुसी - मङ्गलबार २० अक्टोबर २०२६
मैत्री समाज र नवनासो साहित्य प्रतिष्ठानको मा.वि स्तरीय कविता प्रतियोगिता सम्पन्न
दिलिप घिमिरे - आइतबार १८ अक्टोबर २०२६
विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट
दिलिप घिमिरे - बिहिबार १५ अक्टोबर २०२६
"वेध" लोकार्पण, स्रष्टा सम्मान तथा "वेध सिर्जना उत्सव- २०८३" सम्पन्न
दिलिप घिमिरे - सोमबार १२ अक्टोबर २०२६