लम्साललाई ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान
भूगोल साहित्य समाजले साहित्यकार सृजन लम्साल (पूर्णचन्द्र शर्मा लम्साल)लाई ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान गरेको छ । सोमबार काठमाडौंमा समाजको छैठौँ साधारणसभाका अवसरमा कथाकार हिरण्यकुमारी पाठकले उक्त पुरस्कार प्रदान गरिन् । पुरस्कारका साथ नगद राशि २५ हजार २५ रुपैयाँ समेत प्रदान गरिएको थियो । यसअघि यो पुरस्कार अग्रज नियात्राकार देवीचन्द्र श्रेष्ठ, कवि तथा अनुवादक रामबहादुर पहाडी र कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको थियो । उक्त पुरस्कार कवि ओम आचार्यले स्थापना गरेका हुन् .
ट्यागहरू:
literature
samachar
nepalisahitya
bal srijana
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
बिर्तामोडमा ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ लोकार्पण
दिलिप घिमिरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६
१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीलाई विशेष कार्यक्रम सम्पन्न गरी सम्झियो
Khagendra Khushi - बुधबार २ सेप्टेम्बर २०२६