आमोदीको महाकाव्य 'मत्यस्यगन्धा'माथि विमर्श
२०८२ पौष १० गते स्रष्टा केशवराज आमोदीको महाकाव्य मत्यस्यगन्धामाथि विमर्श गरिएको छ । व्यासनगरपालिकाको स्थानीय परिवेशलाई केन्द्रमा राखेर रचना गरिएको स्रष्टा आमोदीको सो पौराणिक महाकाव्यको विमर्श कार्यक्रम हरिहर सन्न्यास आश्रम देवघाटधाम, तनहूँमा सम्पन्न भएको हो । गोविन्द गोपाल खतिवडा प्रमुख विमर्शक रहनुभएको सो कार्यक्रममा उपस्थित अन्य श्रद्धेय गुरुहरूले समेत मत्स्यगन्धामाथि प्रकाश पार्नु भएको थियो । श्रीपरमानन्द संस्कृत गुरुकुल विद्यापीठद्वारा आयोजित भव्य र शालीन कार्यक्रमम भव्यताका साथ सम्पन्न भएको थियो ।
ट्यागहरू:
news
samachar
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
बिर्तामोडमा ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ लोकार्पण
दिलिप घिमिरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६
१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीलाई विशेष कार्यक्रम सम्पन्न गरी सम्झियो
Khagendra Khushi - बुधबार २ सेप्टेम्बर २०२६